भारत र न्युजिल्यान्डबीचको खेल रद्द, यस्तो छ ताजा अंक तालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 06:23:35 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेट अन्तर्गत आज बिहिबारको लागि तय भएको भारत र न्युजिल्यान्डबीचको खेल रद्द भएको छ  । बर्षाका कारण टस नै नभई खेल रद्द भएको हो  । लामो समयसम्म बर्षा भएपछि खेल रद्द भएको हो  ।

खेल रद्द भएसंगै दुवै टोलीले १-१ अंक बाडेका छन्  । यस खेलसंगै प्रतियोगिताका १८ खेल सकिएका छन्  । १९ खेल सकिए संगै न्युजिल्यान्ड ७ अंक सहित शिर्ष स्थानमा रहेको छ भने अष्ट्रेलिया ६ अंक सहित दोस्रो स्थानमा  । यी दुई भन्दा एक खेल खेल कम खेलको भारत ५ अंक सहित तेस्रो स्थानमा छ  । 

जारी प्रतियोगितामा अफगानीस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया बाहेक सबै टोलीको खेल बर्षाले प्रभावित भएको छ  । प्रतियोगितामा शुक्रबार इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्ने छन्  ।

यस्तो छ ताजा अंक तालिका ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved