Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 19, 2019 | 09:21:43 AM



shivam cement

विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र दक्षीण अफ्रिका भिड्दैछन् । प्रतियोगिता बर्मिङघममा  नेपालि समयअनुसार सवा ३ बजे सुरु हुनेछ । 

जारि विश्वकपमा एक खेलमा जित निकाल्दै निरन्तर हार ब्यहोरिरहेको दक्षीण अफ्रिका जितको खोजिमा रहेको छ । सेमिफाइनलमा पुग्नको लागि दक्षीण अफ्रिकालाइ अब हुने सबै खेल जित्नु पर्नेछ ।

केन विलियम्सनको कप्तानिमा रहेको न्युजिल्याण्डले लयमा खेलिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7