विश्वकप क्रिकेटमा न्युजिल्याण्ड र दक्षीण अफ्रिका भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 09:21:43 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र दक्षीण अफ्रिका भिड्दैछन् । प्रतियोगिता बर्मिङघममा  नेपालि समयअनुसार सवा ३ बजे सुरु हुनेछ । 

जारि विश्वकपमा एक खेलमा जित निकाल्दै निरन्तर हार ब्यहोरिरहेको दक्षीण अफ्रिका जितको खोजिमा रहेको छ । सेमिफाइनलमा पुग्नको लागि दक्षीण अफ्रिकालाइ अब हुने सबै खेल जित्नु पर्नेछ ।

केन विलियम्सनको कप्तानिमा रहेको न्युजिल्याण्डले लयमा खेलिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved