विश्वकप क्रिकेटमा आज बंगलादेश र अष्ट्रेलिया भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 10:44:23 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज बंगलादेश र अष्ट्रेलिया भिड्दैछन । नटिंघममा हुने प्रतियोगिता नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ । 

जारि विश्वकपमा भएको खेलमा दुइमा जित निकालेको बंलादेशले दुइ खेलमा हार ब्यहोरेको छ । बंगलादेशले दक्षीण अफ्रिकालाइ २१ रन र वेष्ट इन्डिजलाइ ७ विकेटले पराजित गरेको थियो भने न्युजिल्याण्ड र इंग्ल्याण्डसँग पराजय ब्यहोरेको छ । 

भारतसँग एक खेलमा पराजित भएको अष्ट्रेलिया ४ खेलमा जित निकाल्न सफल भएको छ । अष्ट्रेलियाले अफगानिस्तान, वेष्ट इन्डिज, पाकिस्तान र श्रीलंकालाइ पराजित गरेको थियो । अष्ट्रेलिया ८ अंकको साथ तेश्रो स्थानमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved