भारतीय क्रिकेटका कप्तान कोहलीलाई कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 02:32:12 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आइसिसीले जरिवाना गरेको छ । आइसिसीले २५ प्रतिशत ‘म्याच फि’ जरिवाना गरेको हो । 

आइसिसी क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तान विरुद्ध शनिबार भएको खेलमा आचार संहिता उल्लघंन गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो । अफगानिस्तानले ब्याटिङ गरिरहदा कोहलीले अम्पायर अलिम दारप्रति अभद्र व्यवहार प्रस्तुत गरेको आइसिसीको दाबी छ । जसप्रित बुमराहको बलमा एलबिडब्लूको अपील गर्दा अम्पायरले आउट नदिएपछि कोहली आक्रामक बनेका थिए । 

कोहलीले आइसिसीको निर्णय स्वीकार गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved