विश्वकपमा आज इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 07:50:26 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र अष्ट्रेलिया बिच खेल हुदैछ । प्रतियोगिता नेपाली समय अनुसार सवा ३ बजे लर्डस्मा शुरु हुनेछ । 

पाँच पटकको विश्व विजेता अष्ट्रेलियाले जारि विश्वकपमा ६ खेल खेलिसकेको छ । ५ खेलमा जित र एक खेलमा पराजित हुदै अष्ट्रेलियाले अंक तालिकामा दोश्रो स्थान बनाएको छ ।

समान ६ खेल खेलेको इंग्ल्याण्ड ४ खेलमा जित र  २ खेलमा पराजय भोग्दै अंक तालिकामा चौथौ स्थान  बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved