विश्वकपमा आज भारत र वेष्ट इन्डिज भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 09:28:44 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज भारत र वेष्ट इन्डिज भिड्दैछन् । खेल नेपाली समयअनुसार सवा ३ बजे म्यनचेष्टरमा शुरु हुनेछ । 

जारि विश्वकपमा अपराजित ५ खेल खेलेको भारतले ९ अंक जोडेको छ । अघिल्लो चरणको यात्राको लागि भारतले कम्तिमा एक खेलमा जित निकाल्नुपर्ने हुन्छ ।

वेष्ट इन्डिजले प्रतियोगितामा एक खेलमा जित निकालेको छ भने ४ खेलमा हार ब्यहोरेको छ । वेष्ट इन्डिजले सबै खेलमा जित निकाल्दा पनि अघिल्लो चरणको यात्रा अनिश्चित रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved