विश्वकपमा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 09:38:01 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दैछन् । खेल नेपाली समय अनुसार सवा ३ वजे चेष्टर ले स्ट्रिटमा शुरु हुनेछ ।

जारि विश्वकपमा ७ खेल खेलिसकेको दक्षिण अफ्रिकाले १ खेलमा जित निकाल्दै पाँच खेलमा पराजय भोगेको छ । दक्षिण अफ्रिकाको अघिल्लो चरण प्रवेशको सम्भावना सकिएको छ ।

६ खेल खेलिसकेको श्रीलंकाले २ खेलमा जित र २ खेलमा पराजय ब्यहोरेको छ । अघिल्लो चरण प्रवेशको लागि बाँकि सबै खेल जित्नुपर्ने दबाब रहेको छ । श्रीलंकाले ६ खेलबाट ६ अंक बटुलेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved