विश्वकपमा आज भारत र इंग्ल्याण्ड भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 08:41:04 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्याण्ड भिड्दैछन्। खेल नेपाली समयअनुसार ब्रिमिंघममा सवा ३ बजे शुरु हुनेछ ।

जारी विश्वकपमा अपराजित रहेको  भारतले ६ खेलबाट ११ अंक बटुलेको छ । यो सँगै भारतले अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको छ । 

पछिल्ला खेलहरुमा हार ब्यहोरिरहेको इंग्ल्याण्डलाई अघिल्लो चरण प्रबेशको लागि बाँकि सबै खेलमा जित निकाल्नुपर्ने हुन्छ । ७ खेल खेलिसकेको इंग्ल्याण्डले ४ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved