विश्वकप क्रिकेटः भारतलाई बंगलादेशले रोक्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 10:21:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट मा मंगलबार भारत र बंगलादेश भिड्दैछन् । खेल इंग्ल्याण्डको एजबेस्टन क्रिकेट मैदानमा नेपाली समयअनुसार ३ः१५ बजे सुरु हुनेछ । 

यसअघि भारतले आयोजक इंग्ल्याण्डसँग हार बेहोरेको थियो । सेमिफाइनलमा प्रवेश गर्न भारतलाई अब मात्र एक अंक आवश्यक पर्छ । आजको खेलमा जीत हात पारेमा भारत सेमिफाइनलमा पुग्छ । तर आज बंगलादेशसँग म्याच गुमाए भारतले यसपछि श्रीलंकासँग जित्नैपर्ने हुन्छ । 

आजको खेल बंगलादेशले जितेमा सेमिफाइनलको आशा जीवितै हुनेछ । 

भारतः विराट कोहली (कप्तान), जसप्रीत बुमराह, युजवेंद्र चहल, ऋषभ पंत, महेन्द्रसिंह धोनी (विकेटकीपर), रवीन्द्र जडेजा, केदार जाधव, दिनेश कार्तिक, हार्दिक पांड्या, लोकेश राहुल, मोहम्मद शमी, रोहित शर्मा, कुलदीप यादव ।

बंगलादेशः मशरफे मुर्तजा (कप्तान), तमीम इकबाल, सौम्य सरकार, शब्बीर रहमान, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, अबु जायेद, महमूदुल्ला, मोहम्मद सैफुद्दीन, मोसद्दक हुसैन, शाकिब अल हसन, मेहदी हसन, लिटन दास (विकेटकीपर), मुश्फीकुर रहीम, मोहम्मद मिथुन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved