इंग्ल्याण्डसँग बराबरी खेलेपनि उपाधि जित्नबाट कसरि चुक्यो न्युजिल्याण्ड ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 10:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्धारित ओभरमा समेत बराबरी खेलेको न्युजिल्याण्ड विश्वकप बिजेता हुनबाट चुकेको छ। न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित ५० ओभरमा बराबरी खेलेपनि सुपर ओवरको निर्णयबाट भने विश्वकप बिजेता बनेको छ। 

५० ओभरको निर्धारित खेलमा समेत बराबरीमा खेल पुगेपछि सुपर ओवरमा पुगेको खेल पनि बराबरीमा टुंगिएको थियो। यद्दपी सुपर ओवरमा समेत बराबरीमा रोकीएपछि बाउन्ड्रीको आधारमा भएको निर्णयले इंग्ल्याण्ड विश्वकप २०१९ क्रिकेटको बिजेता बन्न पुगेको हो। 

सुपर ओवरमा १६ रनको लक्ष्य पाएको न्युजिल्याण्डले १५ रन जोडेर इंग्ल्याण्डसंग बराबरी खेलेपनि अन्तत: बाउन्ड्रीको आधारमा भएको निर्णयले इंग्ल्याण्डले पहिलोपटक विश्वकप जित्न सफल भएको छ।  

   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved