BREAKING: ३३ किलो सुन तस्करीका मुख्य नाईके गोरे पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 10:52:17 AM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलो सुन तस्करीका मुख्य नाइके र सनम शाक्य हत्याकाण्डका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार उनी सोमबार भारतमा पक्राउ परेका हुन्।

उनलाई आज मंगलबार बिहान  काठमाडौं ल्याइएको हो ।  साढे १२ बजे गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved