शिब धिताल/बिजपाटी     May 22, 2018 | 10:52:17 AM


tansen

३३ किलो सुन तस्करीका मुख्य नाइके र सनम शाक्य हत्याकाण्डका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार उनी सोमबार भारतमा पक्राउ परेका हुन्।

उनलाई आज मंगलबार बिहान  काठमाडौं ल्याइएको हो ।  साढे १२ बजे गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital