पक्राउ पर्नु अगाडि गोरेले गरेका थिए यस्तो सनसनीपूर्ण खुलासा (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 04:34:37 PM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलो सुन तस्करीका मुख्य नाइके र सनम शाक्य हत्याकाण्डका मुख्यअभियुक्त भनिएका चुडामणि उप्रेती गोरेपक्राउ परेका छन्। प्रहरीले आज मंगलबार बिहान उनलाई पक्राउ गरेको हो । गोरे भारतबाट नेपाल आएको र उनी काठमाडौँ मै रहेको सुचना प्रहरीले ३ दिन अगाडि पाएको थियो । 

३३ किलो सुन प्रकरण अनुसन्धान गर्दै जाँदा ३८ क्वीन्टल सुन तस्करी भएको अनुसन्धान समितिले पत्ता लगाएको थियो   गोरेलाई आज बिहान ५ बजेर ३४ मिनेटको समयमा काठमाडौँ महानगरपालिका ८ गौरीघात स्थित उनी उनी बसिरहेको घर बाट पक्राउ गरिएको हो ।  उनी बिरुद्द मोरंङमा नै मुद्दा दर्ता भएकोले उनलाई मोरंङ लागिएको छ  । 

गोरेले पक्राउ पर्नु एउटा भिडियो संदेश जारि गरेका थिए ।  भिडियोमा उनले अघि आफु निर्दोष रहेको, सनम शाक्यलाई आफुले नमारेको, आफु सुन तस्करीको नाइके नभएको लगायतला खुलासा गरेका छन् । 

हेर्नुस भिडियो  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved