निर्मला हत्या प्रकरण : ‘मुचुल्कामा बाबुको नक्कली औँठाछाप’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 05:04:17 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कार पछि भएको हत्याबारे थप रहस्य खुलासा गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले अनुसन्धानका क्रममा मुचुल्कामा बाबुको नक्कली औठाछाप भेटिएको जनाए । 

उनले भने, ‘घटना १० गते भएको छ, ११ गते मुचुल्का उठाउँदै त्यहाँ बाबुको औंठाछाप लगाइएको छ । जबकी उनका बाबु भारतबाट १२ गते आएको भनिएको छ ।

यस्तै मृतकको कपडा पखाल्ने काम मात्र नभई त्यसलाई जलाउने काम समेत गरेर ठूलो त्रुटी गरेको गृहमन्त्रीले बताए । उनले भने, ‘अपराध अनुसन्धान गर्ने एबीसिडी हुन्छ, तर त्यहाँ कपडासमेत जलाइएको छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved