राजधानीबाट नक्कली 'डिएसपी' पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 05:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आफुलाई डिएसपी भन्ने भन्दै धाकधम्कि दिएर अनुचित लाभ उठाउदै आएका ब्यक्ती पक्राउ परेका छन। नेपाल प्रहरीको पोशाक लागेको फोटो मोवाइलमा राखी आफुलाई डिएसपी भन्ने ब्यक्तीलाई बौद्ध नयाँवस्तिबाट पक्राउ गरी गरिएको जनाइएको छ। 

नारायण गौतम नाम गरेका ती व्यक्ति आफुलाई डिएसपी भन्दै सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछार पछार समेत गरी अभद्र व्यवहार गर्ने कार्यमा संलग्न भएको प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक शुशिल सिंह राठौरले जानकार दिएका छन। 

राठौरकाअनुसार ३८ बर्षिय ति ब्यक्तीलाई आज असार ५ गते काठमाण्डौको नयाँवस्तिबाट पक्राउ गरीएको हो। काभ्रेको साबिक धुसिनीसिवालय गाबिस वडा नम्बर १३ का गौतम काठमाण्डौको जोरपाटीमा बस्दै आएको अनुसन्धानमा खुल्न आएको छ।       



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved