२० हजारमै बजाजको मोटरसाइकल

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 14, 2018 | 05:04:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले  बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु  गरेको छ ।  

स्कीम अन्तर्गत बजाज डिस्कभर किन्ने ग्राहकले सुरुमा १९ हजार ९९९ मात्रै तिरे पुग्ने छ । ग्राहकले हुलास इन्भेष्टमेन्ट प्रा लि. बाट  फाइनान्सको सुविधा सहित बजाज डिस्कभर किन्न पाउने भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved