बि एण्ड बि इन्टरप्राइजेजको दशै अफर, एउटा किन्दा एउटा सित्तैमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2018 | 07:04:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले दशैँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले २५,९९९ मा कम्बोट सेट, एउटा किन्दा एउटा सित्तैमा, स्क्रयाच कार्ड र पैसा फिर्ता पाउनेछन् । 

वान सप वान स्टप भन्ने नारा सहित यस इन्टरप्राइजेजले नयाँ बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट राखेको छ्र ।

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरुको विश्वबिख्यात ब्राण्ड KOHLER , Porcelonasa, CRW, Hindware, Luxicon, Supreme, Somany को नेपालका लागी आधिकारीक वितरक हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved