हिमस्टारको हातखाली नजाने ‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 25, 2018 | 07:01:12 PM मा प्रकाशित

laxmi  sunrise bank

गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशंै, तिहार र छठको अवसरमा ‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक गरेको छ । 

कम्पनीले ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका सामानको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । ‘स्क्रयाच गरी, उपहार जीति, दंङ परी’ नारासहित हिम इलेकट्रोनिक्सले ‘खुर्क्यो कि फुर्क्यो’ योजना सिमित अवधिका लागि मात्र ल्याईएको जनाएको छ । 

योजना अन्तर्गत ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्ने जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved