कलर्स वल्र्डको दशैँ अफर : सामान खरिदमा २० प्रतशतसम्म छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 05:58:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कलर्स वल्र्डले दशैँको अवसरमा "Best Buy Offer" योजना ल्याएको छ । त्रिपुरेश्वरको वल्र्ड द्रेड सेन्टरमा रहेको कलर्स वल्र्डले ल्याएको यो योजना असोज १२ देखि १४सम्म रहने छ ।

तीन दिने ईभेन्टमा ग्राहकहहरुले प्रत्येक सामानको खरीदमा २०% सम्म छुट र विभिन्न उपहारहरु समेत जित्ने मौका पाउने कलर्सले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved