‘आइएमई पे’ बाट टिकट खरिद गर्दा १० रुपैयाँमै हवाई यात्रा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 03, 2018 | 05:57:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई पे’ ले दशैं अफर साार्वजनिक गरेको छ । स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पे बाट टिकट खरिद गर्ने यात्रुमध्ये प्रत्येक दिन ६ जनाले १० रुपैयाँमा यात्रा गर्न पाउनेछन् । 

यो बाहेक नै ग्राहकले हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ मै फिर्ता पाउने जनाईएको छ ।  यो योजना असोज १७ देखि ३१ गतेसम्म कायम हुनेछ । करिब १५ हजार एजेण्ट आउटलेट संजाल भएको आइएमई पे डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी  हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved