नेट टिभिको दशैँ अफर : एक महिनाको प्याक किन्दा अर्को महिना सित्तैमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 11, 2018 | 05:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसर पारेर “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” योजना ल्याएको हो । यो अफर अनुसार एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैंमा टिभी हेर्न पाइनेछ । 

मोबाइलमै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु हेर्न सकिने नेट टिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसा देखि निशुल्कसम्म चलचित्र प्रदर्शन गराउने नेट टिभिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved