सिटी सेन्टरको दशैँ मेला, सामान किन्दा ५० प्रतिशतसम्म छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 03, 2018 | 05:33:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी सेण्टरमा गत ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भईरहेको छ । सिटी सेण्टरले  दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । 

दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ । विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो सेण्टरले यसपटक पनि त्यसैको निरन्तरता स्वरुप दशैं मेला आयोजना गरेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved