Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

एनएमबि बैंकले भदौ ६ देखि ऋणपत्रको सावाँ ब्याज भुक्तानी दिने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 20, 2020 | 09:37:24 AM मा प्रकाशित

nj

एनएमबि बैंक NMB Bank Limited ले भदौ ६ गतेदेखि ऋणपत्रको सावाँ तथा बाँकि ब्याज भुक्तान गर्ने जनाएको छ । बैंकको ७ वर्षे अवधिको ऋणपत्रको समयावधी सकिएपछि बैंकले सावाँ तथा अन्तिम किस्ता ब्याज भुक्तानी गर्न लागेको हो ।

बैंकले एनएमबि बैंकमै खाता रहेको बह्ये सोहि खातामा रकम पठाईने र बैंकमा खाता नभए चेक प्रदान गरिने जनाएको छ । भुक्तानी लिन आउँदा सक्कली प्रमाणपत्रहरु, ब्याज भुक्तानी पुर्जाहरु, र सक्कली परिचयपत्र सहित उपस्थिति हुन आग्रह गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved