कैलाश विकास बैंकले ल्यायो 'डिपोजिट' मा डेढ गुणा पैसा फिर्ता दिने योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 06:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंकले  Kailash Bikas Bank Limited  १.५ गुणा मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत निक्षेपकर्ताले रकम जम्मा गरेको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

एक लाखको न्युनतम मौज्दात मै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । यस्तै बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको  छ । जसमा संस्थागत निक्षेपकर्ताले ११.७५५ र व्यक्तिगत निक्षेपकर्ताका लागी १२.५० व्याज पाउने छन  । यसको अवधि भने १ देखि ३ वर्ष रहने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved