शंखमुल र झम्सिखेलमा महालक्ष्मी विकास बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 09:45:05 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुर महानगरपालिका वार्ड नं ३, झम्सिखेल तथा काठमाडौँ महानगरपालिका वडा नं १० शंखमुलमा शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले यो सहित ९५ वटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved