सिन्धु विकास बैंकको शाखा चितवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 03:13:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited ले चितवन जिल्लाको टाँडी र पर्सामा शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका छन् ।

बैंकले १६ वटा शाखा कार्यलय तथा सुकुटे र सिलढुङ्गामा बैंकिङ्ग ईकाई कार्यालय मार्फत वित्तिय सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved