महालक्ष्मी विकास बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 10:42:03 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को लाभांश पारीत भएको छ। बैंकको शुक्रबार बसेको १८ औं बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १७.८९ प्रतिशत लाभांश पारित गरेको हो। 

बैंक संचालक समितिले बैंकको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारणसभामा लगेको थियो।    

महालक्ष्मीले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत आफ्ना ५ लाख भन्दा बढी  ग्राहकहरुलाई बैंकिंङ सेवा प्रदान गरिरहेको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved