बिजपाटी सम्बाददाता     Dec 06, 2019 | 03:41:39 PM


sunrisebank ruslan


गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स Guheswori Merchant Banking & Finance Limited ले रुपन्देहीको खैरेनीमा नँया शाखा सन्चालनमा ल्याएको छ ।  देवदह नगरपालीकाका मेयर हिरा वहादुर खत्रीबाट शाखा कार्यालयको उद्घाटन गरेका हुन । 

यससंगै सस्थाको प्रदेश नम्बर ५ मा ३ वटा र देशैभर जम्मा सोह्र वटा शाखा कार्यालयहरु संचालनमा आएकोे छ । 

संस्थाले निक्षेप संकलन रु. ४ अर्ब १३ करोड तथा कर्जा रु. ३ अर्ब ३४ करोड प्रवाह गरेको छ । २०७६ आश्विन मसान्त सम्ममा रु. २ करोड ३४ लाख संचालन मुनाफा गरेको कम्पनीको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २३ करोड ७२ लाख रहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7