बिजपाटी सम्बाददाता     Dec 15, 2019 | 06:49:35 PM


tansen

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले काठमाण्डौको भङ्गालमा नँया शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुढानिलकण्ठ नगरपालिका वडा नं ०८ स्थित भङ्गालमा शाखा स्थापना गरेको हो । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त  रुपमा शाखाको उद्घाटन गरेका हुन्। 

बैंकको हाल १०७ वटा शाखा तथा ५६ वटा एटिएम रहेका छन । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7