काठमाण्डौको भङ्गालमा कामना सेवा विकास बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 06:49:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले काठमाण्डौको भङ्गालमा नँया शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुढानिलकण्ठ नगरपालिका वडा नं ०८ स्थित भङ्गालमा शाखा स्थापना गरेको हो । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त  रुपमा शाखाको उद्घाटन गरेका हुन्। 

बैंकको हाल १०७ वटा शाखा तथा ५६ वटा एटिएम रहेका छन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved