बिजपाटी सम्बाददाता     Dec 16, 2019 | 04:04:46 PM


sunrisebank ruslan

देवः विकास बैंक Deva Bikas Bank Limited  ले कपिलवस्तुको कृष्णनगरमा नँया शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले कृष्णनगर नगरपालिका, वडा नं ८ मा नयाँ शाखा संचालनमा ल्याएको हो ।

कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले उक्त शाखा उद्घाटन गरेका हुन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7