बिजपाटी सम्बाददाता     Dec 26, 2019 | 05:17:35 PM


tansen

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले दृष्टिबिहिन सहयोग केन्द्रलाई सेतो छडी बितरण गरेको छ । संस्थालाई बैंकको थापाथली शाखाले आइतबार  सय थान सेतो छडी बितरण गरेको हो । 

दृष्टिबिहिनलाई दैनिक क्रियाकलापका साथै हिडडुल गर्न सहज होस भन्ने हेतुले सेतो छडी प्रदान गरेको बैंकले जनाएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका