कामना सेवाको लाभांश पारीत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 06:36:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited को लाभांश पारित भएको छ  । बुधबार काठमाडौँमा भएको साधारणसभाले  आर्थिक वर्ष ०७५।०७६ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गरेको हो ।

सभाले हाल कायम रहेको चुक्तापूँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३ सय ५२ रुपँयाको ६.८ प्रतिशतका दरले हुन आउने रकम १७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपँया नगद लाभाँश  पारित गरेको हो । सभाले बैंकको आर्थिक वर्ष ०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाब विवरण  पनि पारित गरेको छ । 

बैंकले  ११४ वटा शाखा तथा ६० वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved