कामना सेवा र नेपाल क्लियरिङ्ग हाउसबीच आरटिजीएस सम्झौता, भुक्तानीमा थप सहजता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 11:42:04 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेड Kamana Sewa Bikas Bank Limited र नेपाल क्लियरिङ्ग हाउसबीच आरटिजीएस सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरुले आइपीएस कनेक्ट आइपिएस् सुविधा अन्तर्गत आरटिजीएस सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ। 

यस सम्झौताबाट बैंकका ग्राहकलाई अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउने बैंकको अपेक्षा छ। यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आरटिजीएस सम्झौता गरि सकेको छ ।     कामना सेवाले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved