कामना सेवाको २ शाखा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 06:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले एकैसाथ २ वटा  शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आईतबार नवलपरासीको बर्दघाट नगरपालिका वडा न. ४ र रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा उक्त शाखाहरु एकसाथ सञ्चालनमा ल्याएको हो ।

 बर्दघाट शाखाको बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यसैगरी तिलोतमा शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका छन् ।  

यससँगै बैंकको शाखा संख्या ११६ पुगेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved