बिजपाटी सम्बाददाता     Jan 24, 2020 | 01:54:30 PM


ruslan

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले काठमाडौँको भिमसेनगोलामा ११७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले हाल देशभर ११७ शाखा कार्यालय तथा ६० एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7