महालक्ष्मी विकास बैंक आरटिजिएस प्रणालीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 06:55:27 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited पनि रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) प्रणालीमा आवद्द भएको छ ।  विकास बैंक र राष्ट्रबैंक बीच सोमबार  यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका हुन् । यस संगै कारोबार गर्दा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved