बिजपाटी सम्बाददाता     Jan 27, 2020 | 07:04:54 PM


ruslan

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  ले नेपाल रेडक्रस सोसाइटीलाई विपद व्यवस्थापनका राहत सामाग्री प्रदान गरेको छ । बैंकले सोसाइटीको कास्की शाखालाई त्रिपालहरु प्रदान गरेको हो ।

बैंकले १०२ शाखा र ४० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7