कैलाश विकास बैंकद्वारा रेडक्रसलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 07:04:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  ले नेपाल रेडक्रस सोसाइटीलाई विपद व्यवस्थापनका राहत सामाग्री प्रदान गरेको छ । बैंकले सोसाइटीको कास्की शाखालाई त्रिपालहरु प्रदान गरेको हो ।

बैंकले १०२ शाखा र ४० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved