सांग्रिला डेभलपमेन्ट बैंकमा पैसा राख्दा ७ वर्षमा दोब्बर हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 07:32:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना ल्याएको छ । उक्त योजना न्यूनतम पाँच हजारबाट सुरु गर्न सकिनेछ ।

बैंकका अनुसार उक्त योजनामा ग्राहकले रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको ९० प्रतिशत कजा पाउनेछन् । त्यस्तै दुई वर्ष पश्चात खातामा जम्मा गरिएको रकमको सय प्रतिशत कर्जा सुविधा पाउने बैंकले जनाएको छ । उक्त योजनामा ७ वर्षमा ग्राहकले जम्मा गरेको रकम दोब्बर हुने बैंकले जनाएको छ ।

बैंकले हाल ९१ शाखा र २६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved