कामना सेवा विकास बैंकले मन्दिर बनाउन १ लाख दियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 07:12:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेको छ । पोखराको लामाचौर बगैँचास्थित अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आर्थिक सहयोग गरेको हो ।  बैैंकको पोखरास्थित पुरुन्चौर शाखाले उक्त मन्दिरलाई १ लाख रुपैयाँ सहयोग गरेको हो ।  

बैंकले ११८ वटा शाखा तथा ६२ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved