क्यान्सर विरुद्दको अभियानलाई महालक्ष्मी विकास बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 08:25:58 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यान्सर दिवसको अवसरमा सचेतना अभिवृद्धिका लागि विराटनगर प्लाटियम राउण्ड टेवल ११ ले दौड प्रतियोगिता सम्पन्न गरेको छ । महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले कार्यक्रममा सुगन्ध थालेसीमिया प्रोजेक्टलाई दुई लाख पचास हजारसहयोग गरेको छ । महालक्ष्मी विकास बैंक विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक राउण्ड टेवलका पदाधिकारीलाई उपलव्ध गराएका हुन् । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेके जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved