बिजपाटी सम्बाददाता     Feb 11, 2020 | 08:25:58 PM


tansen

क्यान्सर दिवसको अवसरमा सचेतना अभिवृद्धिका लागि विराटनगर प्लाटियम राउण्ड टेवल ११ ले दौड प्रतियोगिता सम्पन्न गरेको छ । महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले कार्यक्रममा सुगन्ध थालेसीमिया प्रोजेक्टलाई दुई लाख पचास हजारसहयोग गरेको छ । महालक्ष्मी विकास बैंक विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक राउण्ड टेवलका पदाधिकारीलाई उपलव्ध गराएका हुन् । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेके जनाएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका