बिजपाटी सम्बाददाता     Feb 17, 2020 | 06:40:47 PM


कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले कैलालीमा एकसाथ दुई शाखा विस्तार गरेको छ । बैंकले घोडाघोडी नगरपालिका १ सुखडमा र लम्कीचुहा नगरपालिका १ मा शाखा विस्तार गरेको हो । 

यीसँगै बैंकको शाखा संख्या १२० पुगेका छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका