बिजपाटी सम्बाददाता     Feb 19, 2020 | 03:39:34 PM


देवः विकास बैंक Deva Bikas Bank Limited  ले गोकर्णेश्वर नगरपालिका ६ स्थित जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक भरत बहादुर हमालले उद्घाटन गरे ।

शाखा उद्घाटनमा सञ्चालक हमालले बैंकले संकलित निक्षेपलाई व्यापार व्यवसायमा लगानी गर्दै स्थानीय उद्यमशीलताको विकासमा सहकार्य गर्ने बताए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका