मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 03:50:06 PM मा प्रकाशित

laxmi  sunrise bank
मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले विद्यालयलाई भक्तपुरको ठिमीस्थित प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री सहयोग गरेको छ । विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैंकका ठिमी शाखाका प्रमुख दिनेश श्रेष्ठले सामान हस्तान्तरण गरेका हुन् । 

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत सेवा दिदै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved