बिजपाटी सम्बाददाता     Mar 06, 2020 | 07:11:39 PM


tansen

साग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले कोरोना भाइरसबाट सतर्क रहन सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकको धादिङस्थित गल्छी शाखाले जनजागरण माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । 

बैंकले गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका