सांग्रिलाद्धारा कोरोना भाइरसबाट बच्ने उपायबारे सचेतना कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 07:11:39 PM मा प्रकाशित

laxmi  sunrise bank

साग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले कोरोना भाइरसबाट सतर्क रहन सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकको धादिङस्थित गल्छी शाखाले जनजागरण माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । 

बैंकले गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved