कामना सेवा विकास बैंकको १२३औं शाखा ग्वार्कोमा

राकेश यादव

राकेश यादव

Mar 16, 2020 | 08:15:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास Kamana Sewa Bikas Bank Limited  ले ललितपुरको ग्वार्कोमा १२३औ  शाखा विस्तार गरेको छ । 

उक्त शाखाको उद्घाटन ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन र बैंकका संचालक विश्वेश्वर सुवेदीले सयुक्त रुपमा गरेका हुन् ।

बैंकले १२३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत सेवा दिदै आइरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved