बिजपाटी सम्बाददाता     Mar 19, 2020 | 06:56:30 PM


tansen

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यासब्याक  प्रदान गर्ने भएको छ ।

एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले  मात्र यो सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले १२३ वटा शाखा तथा ६४ वटा मार्फत सेवा दिदै आइरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका