गरिमा विकास बैंकले कोरोना रोकथामको लागि ३५ लाख सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 12:28:53 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि हरेक प्रदेशलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले प्रत्येक प्रदेश सकारको राहत कोषमा ५ लाखको दरले ३५ लाख सहयोग गर्ने जनाएका हुन् 

प्रमुख ढकालले अहिलेको परिस्थितिमा विभिन्न अत्यावश्यक ब्यबस्थापन मिलाउन राज्यलाई नै कठिन परेको संवेदनशील घडीमा सामाजिक उत्तरदायित्व स्वरुप बैंकले सहयोग गर्न लागेको बताए । 

बैंकले सहयोग गरेको उक्त रकम प्रदेश सरकारहरुले खडा गरेको राहत कोषमा जम्मा गरिनेछ । संघीय तथा प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आ आफ्नो तरिकाले कोष खडा गरेका छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved