कामना सेवा विकास बैंकको अनलाईन खाता खोल्ने सेवा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 04:14:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । 

ग्राहकले  घरैमा बसेर बैंकको  जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारकोे बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्ने बैंकले जनाएको छ  । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्ने जनाइएको छ । 

यसै गरीकामना बैंकले  बिक्रम संवत २०७७ सालको डिजिटल  क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ । 

बैंकले १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved