प्राइम कमर्सियल बैंकद्वारा अस्पतालाई पीपीई वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 02:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले स्वास्थ्यकर्मीहरुका लागि पीपीई सहयोग गरेको छ । 

बैंकले कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरु्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पीपीई सहयोग गरेको हो ।

बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले सांसद जर्नादन शमालाई बुधबार उक्त पीपीई हस्तान्तरण गरेको जनाइएको । बैंकले उक्त सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरखयित्व अन्तर्गत वितरण गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved