कामना सेवा विकास बैंकमा अनलाईनबाटै कर्जा आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 11:21:42 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले अनलाईनबाट नै कर्जा आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले असार १४ गतेदेखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाईन कर्जा आवेदन गर्न सकिने व्यावस्था गरेको हो ।

यससंगै अब ग्राहकले घरैमा बसेर बैंकको  जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved