कामना सेवा विकास बैंक र रेमित टु नेपालबीच विप्रेषण सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 11:28:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई  तथा  रेमिटका माहाप्रबन्धक  सन्तोष भेटुवालले  हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताबाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने अपेक्षा गरेको बैंकले जनाएको छ ।

बैंकले १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved